समाज


कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा बिहानै थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा बिहानै थप एक जनाको मृत्यु

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ३:३९,

कोरोना संक्रमण्काा कारण काठमाडौं उपत्यकामा थप एक जनाको मृत्यु भएको छ।

ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहान ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्राेतले नेपालखबरलाई जानकारी दिएकाे छ। 

उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad