समाज


काठमाडौँ उपत्यकामा एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, आजमात्रै थपिए ६९६ जना

काठमाडौँ उपत्यकामा एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, आजमात्रै थपिए  ६९६ जना

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:४९,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६२० , भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad