समाज


कलंकीको डिभाइडरमा स्कुटर ठोक्किँदा २१ वर्षीया युवतीको मृत्यु

कलंकीको डिभाइडरमा स्कुटर ठोक्किँदा २१ वर्षीया युवतीको मृत्यु

नेपालखबर
असोज ३, २०७७ शनिबार ४:४९,

काठमाडौंको कलंकीमा शुक्रबार राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

ट्राफिक प्रहरीका अनुसार बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको हो।

दुर्घटनामा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad