विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसले नेपाललाई पनि निकै सताइरहेको छ।
अहिले दैनिक उच्च संख्यामा संक्रमित थपिइरहेका छन्।
जसले गर्दा मानिसमा यसबारे अनेक शंका उपशंका भइरहेका छन्। यसै सन्दर्भमा अन्य रोग सार्ने झिँगाले कोरोना पनि पो सार्छ कि? पक्कै तपाईं हामीमध्ये कतिपयलाई यस्तो जिज्ञासा लागेको हुन सक्छ।
यही जिज्ञासा मेटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकजना विज्ञको सन्देश भिडिओमार्फत सार्वजनिक गरेको छ।
सुनौं, यो भिडिओ-

प्रतिक्रिया