समाज


सत्तामा रहि रहन संविधान संशोधन गर्ने रुसी राष्ट्रपति यसकारण दिँदैछन् राजीनामा

सत्तामा रहि रहन संविधान संशोधन गर्ने रुसी राष्ट्रपति यसकारण दिँदैछन् राजीनामा

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ९:२,

सन् २०३५ सम्म राष्ट्रपति पदमा रहि रहनका लागि हालै पुटिनले संविधान संशोधन नै गरेका थिए। पुटिनले संविधान संशोधन गर्ने या नगर्ने भनेर जनमत संग्रहको आयोजना गरेका थिए।

मानिसहरुले संविधान संशोधन गरिनुपर्ने पक्षमा जनमत दिएका थिए। सत्तामा रहनकै लागि संविधान संशोधन गरेका पुटिनले अन्ततः बिग्रँदो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिन लागेको बताइएको छ।

द सनका अनुसार पुटिनलाई मस्तिष्कसँग सम्बन्धित पार्किन्सन रोग लागेको छ। ६८ वर्षका पुटिनलाई उनका प्रेमिका अलिना कबेभा र उनका दुई छोरीले राष्ट्रपति पद त्यागेर आराम गर्न दबाब दिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad