समाज


लोकसेवा आयोगको साइट ह्याक, ३ जना पक्राउ

लोकसेवा आयोगको साइट ह्याक, ३ जना पक्राउ

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १२:७,

लोक सेवा आयोगको वेवसाइट ह्याक गर्ने तीन जना पक्राउ परेका छन्।

साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गर्ने ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad