समाज


एक लाख १३ हजारभन्दा बढी व्यक्तिले लगाए कोरोना खोप, कुन प्रदेशमा कति?

एक लाख १३ हजारभन्दा बढी व्यक्तिले लगाए कोरोना खोप, कुन प्रदेशमा कति?

नेपालखबर
माघ १९, २०७७ सोमबार १४:७,

कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत सोमबारसम्म १ लाख १३  हजारभन्दा धेरै जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सोमबार अपराह्न ४ बजेसम्म देशभर १ लाख १३ हजार १७५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका हुन्।

प्रदेशगत विवरण यस्तो छ :

प्रदेश १ मा – १५,३२९  जना

प्रदेश २ मा – १५,०२४

प्रदेश बागमतीमा – ४०,२७२

प्रदेश गण्डकीमा – १३,९२२

प्रदेश लुम्बिनीमा – १४,६४०

प्रदेश कर्णालीमा – ६,१३१

प्रदेश सुदूरपश्चिममा – ७,८५७

हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयको सूचना :

cosuuu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad