सिनोभ्याक बायोटेकले शनिबार सरकारको औषधि नियामक संस्थाले आफूलाई प्रयोगका लागि स्वीकृती दिएको जानकारी दिएको हो।
सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाएको चीनको यस खोप दोस्रो हो।
हिन्दुस्तान टाइम्सका अनुसार यसअघि सिनोफार्मको खोपले प्रयोगका लागि स्वीकृती पाइसकेको छ।
सिनोभ्याकले शनिबार नै इन्डोनेसिया, टर्की, ब्राजिल, चिली, कोलम्बिया, उरुग्वे र लाओसले सिनोभ्याकको खोप कोरोनाभ्याकलाई आपतकालीन प्रयोगको लागि स्वीकृति दिएकोसमेत जानकारी दिएको छ।
प्रतिक्रिया