समाज


आज केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना

आज केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना

नेपालखबर
फागुन २६, २०७७ बुधबार २:०,

आज (बुधबार) दिउँसो देशका केही स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो।

यस्तै राति पनि पहाडकै एक वा दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad