सरकारले आगामी वर्ष २०७८ को वर्षभर हुने बिदा र कार्यालय समय निर्धारण गरेको छ।
गृह मन्त्रालयद्वारा जारी सूचनामा आगामी वर्षभरिका शनिबार बिदा, पर्व बिदाहरु, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा हुने पर्वहरु, महिला कर्मचारीहरुका लागि मात्र दिइने बिदा आदि तय गरेको छ।
त्यसैगरि शिक्षण संस्थाहरुका लागि दिइने बिदा, काठमाडौं उपत्यकाका लागि हुने जात्रा बिदा, दशैँ बिदा, तिहार बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा र राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवस तोकिएको छ।
हेराैं बिदाकाे सूची:

प्रतिक्रिया