डढेलो र प्रदूषण कम गर्न सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार नागरिकहरूले सिंहदरबार गेटअघि सरकार मौन बसेको भन्दै विरोध प्रदर्शन गरेका थिए।
युवाहरु विरोध प्रदर्शनमा उत्रिने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो।

पछिल्लो केही दिनयता तराईका विभिन्न जिल्लामा लागेको डढेलोका कारण उपत्यकामा वायुप्रदुषण निकै बढेको छ।
बायुप्रदुषणले खतराको सूचक पार गरेको भन्दै सरकारले शैक्षिक संस्थामा समेत विदा दिएको छ।

प्रतिक्रिया