समाज


थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ११:३५,

नेपालमा गएको २४ घण्टामा तीन हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३४ सय ४२ र एन्टिजेन विधिबाट ८९३ को परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयले गएको २४ घण्टामा १२ जनाको ज्यान गएको जनाएको छ। यो सहित मृतकको संख्या तीन हजार १७६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad