समाज


विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने ३१२ सवारीसाधन नियन्त्रणमा

विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने ३१२ सवारीसाधन नियन्त्रणमा

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १२:४२,

विराटनगरमा निषेधाज्ञा उल्लंघन गरेर चलेका सवारी प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरीले सोमबार विभिन्न स्थानबाट ३१२ वटा सवारी नियन्त्रणमा लिएको जनाएको छ।

जिल्लामा निषेधाज्ञाको उल्लंघन गरि विभिन्न स्थानमा लुकिछिपी अवैध रूपमा यात्रु ओसारपसार गरेको पाइएको प्रहरीले जनाएको छ।

यात्रु ओसार्ने मोटरसाइकलसँगै अन्य सार्वजनिक यातायात छन्।

अहिले प्रहरी नियन्त्रणमा रहेका ती सवारीलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad