समाज


संसद विघटनविरुद्ध नेविसंघले चर्कायो विरोध प्रदर्शन, राष्ट्रपतिको पुत्ला दहन (फोटोफिचर)

संसद विघटनविरुद्ध नेविसंघले चर्कायो विरोध प्रदर्शन, राष्ट्रपतिको पुत्ला दहन (फोटोफिचर)

सुजन श्रेष्ठ
जेठ ९, २०७८ आइतबार १३:३६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको समर्थन प्रस्तुत गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त नगरी संसद नै भंग गरेको भनी त्यसको विरोध सुरु भएको छ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघले आज विभिन्न क्याम्पसअघि प्रदर्शन गरेको थियो।

नेवि संघले दिउँसो राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरेको थियो। सो क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। त्यसपछि नेवि संघका कार्यकर्ताले पाटन क्याम्पसअघि राष्ट्रपतिको पुत्ला जलाएका थिए।

Nebisangh Birodh 6

Nebisangh Birodh 3

Nebisangh Birodh 4

Nebisangh Birodh 8

Nebisangh Birodh 9

Nebisangh Birodh 11

Nebisangh Birodh 12

Nebisangh Birodh 13

Nebisangh Birodh 14

Nebisangh Birodh 15

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .