सशस्त्र प्रहरीले दाङ जिल्लाको गढवा गाउँपालिका–८ स्थित भालुखोला जंगलबाट दुई वटा भरुवा बन्दुक बरामद गरेको छ।
जंगलमा लुकाई छिपाई राखे ति भरुवा बन्दुक सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलावासबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो।
बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाइएको छ।
प्रतिक्रिया