ad ad

समाज


६ हजार ८२५ संक्रमित थपिए, ५ हजार ९०४ निको भए

६ हजार ८२५ संक्रमित थपिए, ५ हजार ९०४ निको भए

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ११:२१,

नेपालमा गएको २४ घण्टामा कोरोना भाइरसबाट ६ हजार ८२५ जना संक्रमित भएका छन्।

२१ हजार ७ सय ७३ जनामा पीसीआर र एन्टिजेन परीक्षणका क्रममा साे संख्यामा संक्रमित भेटिएका हुन्।

५ हजार ९०४ जना निको भएका छन्।

यो अवधिमा ७५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ५ लाख ७६ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको छ भने ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म ३१ लाख ६ हजार ९३८ पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .