समाज


६ हजार ६५३ संक्रमित थपिए, ८ हजार ६६३ संक्रमणमुक्त

६ हजार ६५३ संक्रमित थपिए, ८ हजार ६६३ संक्रमणमुक्त

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ११:१२,

गएको २४ घण्टामा नेपालमा ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२० हजार ८१३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन्।

यो अवधिमा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ जना पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad