ad ad

समाज


मेलम्ची बाढी : दुई चिनियाँ नागरिकको शव भेटियो

मेलम्ची बाढी : दुई चिनियाँ नागरिकको शव भेटियो

नेपालखबर
असार ३, २०७८ बिहिबार ९:४६,

सिन्धुपाल्चोकको बाढीमा ज्यान गुमाउने दुई चिनियाँ नागरिकको शव फेला परेको छ।

२२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु को शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले नेपालखबरलाई बताए।

उनका अनुसार गोंगको शव इन्द्रवती नदीमा वुधबार राति र यु ची झुको सिन्धुलीमा आज शव भेटिएको हो।

ती दुवै चिनियाँ मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .