समाज


कञ्चनपुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

कञ्चनपुरमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १३:४५, कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

बेलौरी नगरपालिका–५ मैनाहमा से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिँदा  लालझाडी गाउँपालिका- ६ का ३५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पानी ढुवानी गर्दै आएको ट्याक्टर गएराति सडकमै पल्टिँदा धौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .