त्रिभवन विश्वविद्यालयबाट अब समकक्षता निर्धारण नहुने भएको छ।
त्रिविले बिहीबार सूचना प्रकाशित गरि साउन १ गतेदेखि समकक्षता निर्धारण कार्य बन्द गरिएको जनाएको छ। अबदेखि उच्च शिक्षाका लागि उपाधिको समकक्षता निर्धारण विश्वविद्यालय अनुदान आयोगले गर्नेछ।
त्रिविले जारी गरेको सूचनामा साउन १ गतेदेखि आयोगले समकक्षता निर्धारण गर्ने भएकाले समकक्षताको आवेदन नलिने उल्लेख गरिएको छ।

15
Shares

प्रतिक्रिया