महिला ट्रायथलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक हात पारेकी हुन्।खेल पोखरामा आयोजना भएको थियो। ट्रयायथ्लनमा पौडडी, साइक्लिङ र दौड खेलहरु समावेश हुन्छन्। यस विधामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी छन्। प्रकाशित: मंसिर १६, २०७६ सोमबार ६:४८
प्रतिक्रिया