यसअघि मन्डेकाजी श्रेष्ठले कराँतेको व्यक्तिगत काता विधामा स्वर्ण जित्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए।
नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो। यस्तै श्रीलंकाले २५.२८ अंक पायो।
त्यसअघि समूह चरणमा नेपाली टोलीले २५.१५ अंक ल्याउँदै फाइनल यात्रा तय गरेको थियो। अर्को समूहमा श्रीलंकाले २३.२२ अंक ल्याउँदै नेपालसँगको भेट पक्का गरेको थियो।
यस्तै समूह चरणमा पाकिस्तानले २३.२ अंक र बंगलादेशले २४.८८ अंक ल्याएको थियो।
यससँगै नेपालले ६ वटा स्वर्ण हात पारेको छ।
यो पनि।
मन्डेले सागमा नेपाललाई दिलाए पहिलो स्वर्ण
तेक्वान्दोमा दोस्रो स्वर्ण जित्दै नेपालले जित्यो पाँच स्वर्ण

प्रतिक्रिया