ad ad

खेल


भगवती राना साफ यू-१५ महिला टोलीको मुख्य प्रशिक्षक

भगवती राना साफ यू-१५ महिला टोलीको मुख्य प्रशिक्षक

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १४:१६, काठमाडौँ

साफ यू–१५ महिला टोलीको मुख्य प्रशिक्षकमा भगवती राना नियुक्त भएकी छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार नेपाली महिला टोलीको जिम्मा रानालाई दिएको हो। 

साफ महिला च्याम्पियसिप नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुँदैछ। 

टोलीको सहायक प्रशिक्षकमा मंगल महर्जनलाई नियुक्त गरेको छ। 

राना र महर्जनलाई एन्फाका महासचिव किरण राईले नियुक्ती पत्र दिएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .