खेल


सागमा पदक जित्ने खेलाडीको नगर परिक्रमा सुरु

सागमा पदक जित्ने खेलाडीको नगर परिक्रमा सुरु

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ७:४२,

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता नेपाली खेलाडीको नगर परिक्रमा सुरु भएको छ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद परिसरबाट सागमा पदक जित्ने खेलाडीको सम्मानस्वरुप परिक्रमा सुरु गरिएको हो।

राखेपले बिहान ११ बजे नगर परिक्रमा गराउने भने पनि खराब मौसमका कारण १ बजेदेखि नगर परिक्रमा सुरु भएको छ।

SAG Ralley 1

त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु गरिएको नगर परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडीबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकमा पुग्नेछ। सूर्यविनायक चोटबाट टोली पुनः सल्लाघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ।

SAG Ralley 2

SAG Ralley 3

SAG Ralley 5

SAG Ralley 6

SAG Ralley 7

SAG Ralley 8

SAG Ralley 9

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad