विङ्गर ऋतिक खड्का र आशिष चौधरीले राष्टिय टोलीमा डेब्यु गरेका छन्।
बगंलादेशसँगको मैत्रीपूर्ण खेलको मिनेटमा मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरेका हुन्।
ऋतिकले सेसेहाङ आङदेम्बे र आशिषले विमल घर्तिमगरको स्थान लिदै मैदान प्रवेश गरेका थिए।
ऋतिक यसअघि थ्रीस्टार क्लबबाट र आशिष चर्च ब्वाईज युनाईटेडबाट घरेलु लिग खेल्दै आएका थिए।
असोज ११, २०७९, मंगलबार
48
Shares
प्रतिक्रिया