ad ad

खेल


पहिलो हाफमै ४ गोल खाएपछि स्टेडियम छोडेर हिँडे म्यानचेस्टर युनाइटेडका समर्थक

पहिलो हाफमै ४ गोल खाएपछि स्टेडियम छोडेर हिँडे म्यानचेस्टर युनाइटेडका समर्थक

नेपालखबर
असोज १६, २०७९ आइतबार १९:३७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गतको म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीको खेलमा दर्शकले बीचमै स्टेडियम छोडेका छन्। 

आइतबार भएको खेलमा सिटीले पहिलो हाफमै ४ गोल गरेपछि युनाइटेडका समर्थकले स्टेडियम छाडेका हुन्। 

पहिलो हाफसम्म सिटीका फिल फोडेन र एर्लिङ हल्यान्डले समान २/२ गोल गरेका छन्। 

आठौँ मिनेटमै गोल खाएको युनाइटेड सिटीसामु निरीह देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .