ad ad

खेल


मनाङ र मछिन्द्रबीच रोमाञ्चक बराबरी

मनाङ र मछिन्द्रबीच रोमाञ्चक बराबरी

नेपालखबर
पुस २१, २०७६ सोमबार ११:३६,

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल रोमाञ्चक २-२ को बराबरीमा सकिएको छ।

खेलको दोस्रो मिनेटमा नै मनाङले अग्रता लिएको थियो। अन्जन विष्टको क्रसमा आडेवुमी फेमीले हेडिङ गोल गरे। दोस्रो हाफको सुरुवातमै सुजल श्रेष्ठले गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए।

८१औं मिनेटमा एडिलाजा साेमिडेले गाेल गर्दै मछिन्द्रलाई २-१ काे अग्रता दिलाए। खेल सकिँन २ मिनेट बाँकी रहँदा विमल रानाले गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .