खेल


एसीसी इमर्जिङ टिम्स : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी इमर्जिङ टिम्स : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालखबर
साउन १, २०८० सोमबार १४:८, काठमाडौँ

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

यसअघि पाकिस्तान ए विरुद्ध पनि नेपालले पहिले ब्याटिङ गरेको थियो। नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको थियो।

यसअघिको टिममा नेपालले दुई परिवर्तन गरेको छ। नेपालका लागि प्रतिस जिसी र अर्जुन साउदको स्थानमा देव खनाल र किशोर महतोले मौका पाएका छन्।

समूहको अन्तिम खेलमा नेपालले युएईसँग खेल्ने छ। शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .