खेल


कीर्तिपुर स्टेडियममा क्रिकेट समर्थकको उत्साह (तस्बिरहरू)

कीर्तिपुर स्टेडियममा क्रिकेट समर्थकको उत्साह (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


सरोज नेपाल
फागुन १९, २०८० शनिबार १३:४२, काठमाडौँ

टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल अहिले नेदरल्यान्ड्सविरुद्ध खेलिरहेको छ।

नेपालको कसिलो बलिङका कारण नेदरल्यान्ड्स १२० रनमै समेटिएको छ।

शनिबार बिदाको दिन भएकाले कीर्तपुर स्टेडियममा नेपाली समर्थकहरू ओइरिएका छन्।

नेपाली समर्थकहरूको विश्व क्रिकेट जगतमा पछिल्लो समय धेरै चर्चा हुने गरेको छ।

पहिले बलिङ गर्दै नेपालले ३ बल अगावै नेदरल्यान्ड्सलाई अलआउट गर्दै १२० रनमा समेटेको हो।

नेपालले सामान्य स्कोर पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ। अहिले नेपालले २ विकेट गुमाउँदै लक्ष्य पछ्याइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .