नेपाली राष्ट्रिय टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेमोरी’ सार्वजनिक गरेका छन्। आफ्नो युट्युब च्यानलबाट सन्दीपले उक्त गित सार्वजनिक गरेका हुन्।
भिडियोमा सन्दीपसँगै राष्ट्रिय टिमका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरील लगायतका क्रिकेटरहरु देखिन्छन्। यस्तै राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटी पनि भिडियोमा देखिएका छन्।
असार १७, २०७६ मंगलबार ३:३५

प्रतिक्रिया