विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध १-० गोलको अग्रता लिएको छ। खेलको २७औँ मिनेटमा अस्ट्रेलियाका इरानकुन्डाले गोल हानेका हुन्। समूह डीका अस्ट्रेलिया र टर्कीबिच क्यानडाको भ्यानकुभरमा प्रतिस्पर्धा जारी छ। प्रकाशित: जेठ ३१, २०८३ आइतबार १०:१९ 255 Shares
प्रतिक्रिया