फिफा विश्वकप-२०२६ अन्तर्गत अहिले जारी खेलमा मोरक्को र हाइटी २–२ गोलको बराबरीमा खेलिरहेका छन्।
दोस्रो हाफको ७५ मिनेटमा खेल चलिरहँदा दुवै टोलीले बराबरी खेलेका हुन्।
खेलमा पहिलो गोल मोरक्कोले आत्मघाती गर्यो। यासिन बोनेउको आत्घाती गोलमा हाइटीले अग्रता लियो।
हाइटीका असरफ हाकिमीले खेलको ३९ औँ मिनेटमा बराबरी गोल फर्काए। लगत्तै विल्सन इसिडोरले हाइटीलाई ४३ औँ मिनेटमा फेरि अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबरीले मोरक्कोका लागि दोस्रो गोल गरे।
9
Shares

प्रतिक्रिया