रौतहटकी सजनी थोकरले राष्ट्रिय महिला फुटबल टोलीमा डेक्यु गरेकी छिन्। खेलको ६८ औँ मिनेटमा सजनीले गीता रानाको स्थान लिँदै राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। सजनीले रौतहटबाट फुटबल खेल्दै आएकी थिइन्। प्रकाशित: कात्तिक ५, २०८१ सोमबार १९:८ 603 Shares
प्रतिक्रिया