पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल इनिङ्सको पहिलो बलमा नै पेभेलियन फर्केका छन्।
नेपाल प्रिमियर लिग अन्तर्गत चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराका लागि अोपनर भुर्तेल इनिङ्सको पहिलो बलमा नै सोहेल तनविरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भएका हुन्।
पोखरा एभेन्जर्सले ४ ओभरमा ७ रन बनाउँदै ६ विकेट गुमायो
पोखरा एभेन्जर्सले ४ ओभरमा ७ रन बनाउँदा ६ विकेट गुमाएको छ। चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा संकटमा आएको छ।
36
Shares

प्रतिक्रिया