खेल


काठमाडौँविरुद्ध धवनको अर्धशतक

काठमाडौँविरुद्ध धवनको अर्धशतक

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १०:३६, काठमाडौँ

कर्णाली याक्सका शिखर धवनले नेपाल प्रिमियर लिगमा काठमाडौँ गुखार्जविरिुद्ध अर्धशतक पूरा गरेका छन्। 

उनले ४२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा १७.५ ओभरमा अर्धशतक पूरा गरे। एनपीएलमा अर्धशतक पूरा गर्ने धवन छैटौँ खेलाडी हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले काठमाडौँ गुर्खाज र  कर्णाली याक्सबीच खेल चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad