चितवन राइनोजका हसन इसाखिल ६५ रन बनाएर आउट भएका छन्। सुदूरपश्चिम रोयल्सले चितवनको तेस्रो विकेट लिएको हो। हसनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। चितवन अहिले १६औँ ओभरमा १११ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर २३, २०८१ आइतबार १४:५ 60 Shares
प्रतिक्रिया