विराटनगर किंग्स र पोखराबीचको नेपाल प्रिमियर लिगको खेल टाइ भएको छ। टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभर खेल्दै ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो। प्रकाशित: मंसिर २७, २०८१ बिहिबार १२:१४ 186 Shares
प्रतिक्रिया