थाइल्यान्डसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पराजित भएको छ। थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलअघिको अभ्यास खेलमा नेपाली टोली १-० ले पराजित भएको हो।
अभ्यास खेल बन्द रगंशालामा भएको थियो। नेपालले अब सोमबार थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबार थाइल्यान्ड प्रस्थान गरेको थियो।
थाइल्यान्डमा मैत्रीपूर्ण खेल्दै एसियनकपको तयारीमा नेपाली टोली (भिडिओ)
थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा
1.8k
Shares

प्रतिक्रिया