नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी पस बलिङ अलराउण्डर सोमपाल कामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कर्णाली याक्सबाटै खेल्ने भएका छन्।
कर्णालीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सोमपाललाई मार्कीमा निरन्तरता दिने जनाएको हो।
बाँकी ६ खेलाडीबारे भने मंगलबार सार्वजिनक गरिने जनाइएको छ।
429
Shares

प्रतिक्रिया