घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक म्याट रोसले शुक्रबार किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
नेपालले यही भदौ २१ र २४ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। दुवै मैत्रीपूर्ण खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।
नेपाली टोलीः
अविशेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दिप कार्की, दिनेश हेन्जन, जिलेस्पी जगं कार्की, किरण चेम्जोङ, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रनदिप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुवास ठकुरी वम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
663
Shares

प्रतिक्रिया