खेल


एन्फाले खेलाडीलाई वार्तामा बोलायो

एन्फाले खेलाडीलाई वार्तामा बोलायो

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १७:३७, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आन्दोलनरत खेलाडीहरूलाई वार्तामा बोलाएको छ। झन्डै ३ वर्षसम्म सहिद स्मारक ए डिभिजन लिग लगायतका अन्य नगर्ने निर्णयलाई निरन्तरता नदिने एन्फाको निर्णयप्रति खेलाडीहरूले त्यसको विरोधमा उत्रिएका छन्। 
 
एन्फाले भने यही कात्तिक १७ गते एन्फा र ए डिभिजन क्लबहरूबीच लिग नगर्ने सहमति भएको जानकारी दिँदै यसको विरोधमा उत्रिएका खेलाडीलाई वार्तामा आउन भनेको हो। एन्फाले कात्तिक २४ गते सोमबारका लागि वार्ता बोलाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad