काठमाडौं गोर्खाज विरुद्ध सुदुरपश्चिम रोयल्सका हरमित सिंहले विस्फोटक अर्धशतक प्रहार गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा दबाबमा रहेको सुदूरपश्चिमलाई हरमितले सम्हालेका हुन्। सुदूरपश्चिमले ६ विकेट गुमाएपछि हरमित आएका थिए।
उनले १९ बलमा अर्धशतक प्रहार गरे। उनले एक चौका र ६ छक्काको मद्दतले ५३ रन बनाए।
102
Shares

प्रतिक्रिया