आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।
मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो। नेपाल र इङल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
विश्वकपको पहिलो खेलमा तीव्र गतिका बलर सोमपाल कामी बेन्चमा छन्।
नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने
81
Shares

प्रतिक्रिया