नेपालले इंग्ल्यान्डको पहिलो विकेट झारेको छ। डेब्यु खेलमै शेर मल्लले फिल साल्टको विकेट लिएका हुन्। २ बल खेलेका साल्ट १ रन बनाएर सन्दीप लामिछानेको हातबाट क्याच आउट भए। दोस्रो ओभरको पहिलो बलमा मल्ललाई सफलता मिलेको हो। प्रकाशित: माघ २५, २०८२ आइतबार १५:२५ 72 Shares
प्रतिक्रिया