राष्ट्रिय टोलीका खेलाडी नन्दन यादवले इंग्ल्यान्डका जस बटलरको विकेट लिएका छन्। उनले पाँचौँ ओभरको तेस्रो बलमा बटलरलाई आसिफको हातबाट क्याचआउट गराएका हुन्। बटलरले १७ बलमा २६ रन बनाए। इंग्ल्यान्ड २ विकेट क्षतिमा ४४ रन बनाएर खेलिरहेको छ। प्रकाशित: माघ २५, २०८२ आइतबार १५:४३ 39 Shares
प्रतिक्रिया