खेल


प्रधानमन्त्री कप एकदिवसीयका विजेताले १० लाख पाउने

प्रधानमन्त्री कप एकदिवसीयका विजेताले १० लाख पाउने

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १८:२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेताको पुरस्कार रकम घोषणा गरेको छ। 

क्यानले भोलिदेखि सुरु हुने कपका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख दिने घोषणा गरेको हो। 

यो एकदिवसीय मूलपानी क्रिकेट ग्राउन्डमा हुँदै छ। त्यसैगरी पर्सा र जनकपुरमा पनि प्रतियोगिताका खेलहरु हुनेछन्। यसको सबै तयारी पूरा भएको क्यानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad