खेल


एनपीएल अक्सनमा बिक्री हुने पहिलो खेलाडी सचिन भट्ट, पुगे सुदूरपश्चिम रोयल्स

एनपीएल अक्सनमा बिक्री हुने पहिलो खेलाडी सचिन भट्ट, पुगे सुदूरपश्चिम रोयल्स

नेपालखबर
असार २२, २०८३ सोमबार १७:३, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा क्याटोगोरी ‘सी’ बाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुगेका छन्।

सुदूरपश्चिमले उनलाई न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको हो।

उनीमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुने उनी पहिलो खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad