नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली कर्णाली याक्सले मुख्य प्रायोजकको रुपमा महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ।
काठमाडौं शुक्रबार एक कार्यक्रम गर्दै कर्णाली र महिन्द्राबीच सम्झौता भएको हो।
कर्णाली याक्समा सोमपाल कामी मार्की प्लेयर रहेका छन् भने भारतीय क्रिकेटर शिखर धवनले पनि यही टिमबाट एनपीएल खेल्दै छन्।




39
Shares

प्रतिक्रिया