खेल


नेपाल ए र क्यानडा-११ को प्रतिस्पर्धा (फोटो फिचर)

नेपाल ए र क्यानडा-११ को प्रतिस्पर्धा (फोटो फिचर)

सरोज नेपाल
फागुन ६, २०८० आइतबार १२:५५, काठमाडौँ

बसिर अहमदको अर्धशतकमा क्यानडा-११ विरुद्ध नेपाल ए टोलीले जितका लागि २ सय १७  रनको लक्ष्य प्रस्तुत गरेको छ।

मूलपानी क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रनको योगफल तयार पारेको हो। 

विस्तृत : नेपाल एद्वारा क्यानडा-११ विरुद्ध २१७ रनको लक्ष्य प्रस्तुत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .