फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा जापानले ट्युनिसियाविरुद्ध ४–० को अग्रता बनाएको छ।
स्टाडियो मोन्टेरीमा भइरहेको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार खेल प्रदर्शन गरेको हो।
समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका थिए।
जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्।
त्यतिबेला जापानले ट्युनिसियालाई २–० गोलले पराजित गरेको थियो।
3
Shares

प्रतिक्रिया